धनगढीको एक मोबाइल पसलमा आगलागी
आइतबार, ०७ पुस २०८१, २१ : २९
धनगढी । धनगढी उपमहानगरपालिकाको शहीद गेटस्थित एक मोबाइल पसलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शहीद गेटस्थित समीर मोबाइल पसलमा आगलागी भएको हो । प्रहरी निरीक्षक दर्शन खड्का अनुसार अहिले प्रहरीले दमकलको सहायताले आगो निभाउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण