सहकारी ठगी प्रकरण
कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान
सोमबार, ०८ पुस २०८१, १४ : २१
कास्की । सहकारी ठगी प्रकरणमा आइतबार मुद्दा दायर भएसँगै कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको बयान सुरु भएको छ ।
न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीमध्येका छविलाल जोशीबाट बयान सुरु गरिएको छ । अदालतमा रवि लामिछानेलायतका प्रतिवादीलाई पनि उपस्थित गराइएपनि छविबाट बयान सुरु भएको हो ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण