तीन घण्टा ढिलोगरी सुरु भयो एमाले बैठक
बुधबार, १० पुस २०८१, १३ : ५४
काठमाडौँ । निर्धारित समय भन्दा झन्डै तीन घण्टा ढिलो गरी एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बुधवार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक पौने दुई बजे मात्र सुरु भएको हो ।
बैठकका लागि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली साढे १ बजे मात्र पार्टी कार्यालय च्यासल पुगेका थिए ।
एमालेले आजको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण