५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात
शनिबार, १३ पुस २०८१, १७ : ५०
काठमाडौँ । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ४१ करोड रुपैयाँ भित्रिएको छ । यो २०८१ साउनदेखि मङ्सिर मसान्तसम्मको भन्सार विभागको तथ्यांक हो ।
भन्सार विभागका अनुसार ४१ करोड ५२ लाख ७३ हजार रुपैयाँको ५४ लाख ९० हजार १७० किलो अम्रिसो निर्यात भएको छ । उक्त परिमाणको अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण