प्युठान र जुम्लामा दुई जना मृत अवस्थामा फेला
बिहीबार, १८ पुस २०८१, ११ : ५६
काठमाडौँ । प्युठान र जुम्ला जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्युठानको नौबहिनी गाउँपालिका-६ धाखोला बस्ने ४२ वर्षीया नारायणी बिसी सोही नगरपालिका-६ स्थित टुट्ले भिर नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै जुम्लाको तातोपानी गाउँपालिका-६ बस्ने ४५ वर्षीय लक्ष्मी चन्द्र डाँगी सोही गाउँपालिका-२ बालुज्युलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण