सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा शनिबारदेखि २३ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ।
_0mnitKXlYg.jpg)
१८ जना कायाकरले भाग लिएका स्लालोम र डाउन स्ट्रीम कायाक रेसमा प्रथम हुने प्रतियोगीले नगद ५००० का साथै मेडल अनि प्रमाणपत्र पाउने छन्।
_IC6poByuoy.jpg)
राफ्टिङ व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज् ‘नारा’ ले आयोजना गरेको उक्त च्यालेन्जको पहिलो दिन शनिबार बलेफी स्थित ब्राह्मायणी (बलेफी) नदीमा ‘स्लालोम’ प्रतियोगिता र सुनकोसी (तल्लो भोटेकोसी) नदीमा ‘डाउन स्ट्रिम कायाक रेस’ प्रतियोगिता सम्पन्न भएको छ।
_m0kgZ82lXV.jpg)
यसै गरी अंकको आधारमा माथिका दुवै बिधामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १५०००, १००००, ५००० नगद का साथै मेडल अनि प्रमाणपत्र पाउनेछन्।
_FQBJo8dMEs.jpg)
प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आइतबार गरिने छ ।
_uMvIcJ317g.jpg)
_yLFgAmtCtc.jpg)
_rrmHnIeeYC.jpg)
_DRxkSbznOa.jpg)
_6D9qoLmOql.jpg)
_q4h8lUsOnN.jpg)
_GGXY1SdqQ9.jpg)
_K6gmM7Wtr4.jpg)
_C41y3ZmS3D.jpg)
_YD9exzBL5p.jpg)
_ZGEwYaTwlt.jpg)
_L2YbalKXH2.jpg)
_ekmmeXRK5H.jpg)
_8JvRPeNi0f.jpg)
प्रतिक्रिया