ललितपुरको सत्कारमा भिजेनले दर्शक नचाउने
शुक्रबार, २६ पुस २०८१, १४ : ०४
काठमाडौँ । युवा पुस्तामा परिचिति गायक भिजेनले ललितपुरमा दर्शक नचाउने भएका छन् । शुक्रबार साँझ ललितपुरको बखुन्डोलमा रहेको सत्कार फाइन डाइनमा आयोजना हुने ‘सेन्ट रेसोनेट’ नामक सांगीतिक कार्यक्रममा उनले आफ्ना गीत संगीतबाट दर्शक नचाउने भएका हुन् ।
कार्यक्रममा उनले आफ्ना हिट गीत ‘भुन्टेकी आमा’, ‘हिक्हिकि’, ‘लच्छा लगाएर’ लगायत प्रस्तुत गर्नेछन् । कार्यक्रममा सुश्री, सिजर ब्वाई, एर्जा लगायतको समेत सांगीतिक प्रस्तुति रहनेछ । सेन्ट कम्पनी र सत्कार फाइन डाइनको आयोजना रहेको कार्यक्रममा सांगीतिक कार्यक्रम अगाडि बाइकमिटअप समेत आयोजना हुनेछ ।
युवाहरुले पनि केही गर्नसक्छ भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको आयोजक सत्कार फाइन डाइनका सिइयो सकस उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण