राष्ट्रपति पौडेलद्वारा नवनिर्मित संसद् भवनको निरीक्षण
सोमबार, २९ पुस २०८१, १५ : ३५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । उनले सोमबार नवनिर्मित संसद् भवनको निरीक्षण गरेका हुन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण