६ महिनामा राप्रपाले सांसदबाट साढे ३२ लाख भन्दा बढी उठायो
शनिबार, १२ माघ २०८१, १५ : ५०
काठमाडौँ । राप्रपाले ६ महिनाको अवधिमा पार्टीका सांसदहरुबाट साढे ३२ लाख रुपैयाँ भन्दा बढी उठाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले लेभीबापत ३२ लाख ५९ हजार रुपैयाँ उठाएको हो ।
जसअनुसार संघीय सांसदबाट १८ लाख ८० हजार रुपैयाँ लेभी उठाइएको छ भने प्रदेश सांसदबाट १५ लाख ७९ हजार रुपैयाँ उठाइएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
राप्रपाले आफ्ना सांसदहरुले पाउने सेवा सुविधाबाट लेभी उठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण