कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० जना मनोनीत
सोमबार, १४ माघ २०८१, १३ : १४
काठमाडौँ । नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा १० जना सदस्य मनोनीत गरेको छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा मनोनयन गरेका हुन् ।
मनोनयन भएका सदस्यहरूमा कृष्णवर्त सिंह, सहसराम यादव, प्रमोदकुमार झा, मोहनलाल कलवार, श्यामदेव मेहता, अरूण कुमार सिंह, रामकृपाल यादव, दिलमाया अधिकारी, लालबहादुर राउत राय र उमेश चौधरी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण