अनलाइन जुवा खेलाउने दुई जना पक्राउ
सोमबार, १४ माघ २०८१, २० : ५०
काठमाडौँ । अनलाइन जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् ।
उनीहरुले २ करोड बराबरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले दुई करोड ४१ हजार ६३६ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण