महाकुम्भ मेलामा भागदौड मच्चिएपछिका तस्बिरहरू
बुधबार, १६ माघ २०८१, ०८ : ५५
भारत । महाकुम्भ मेलामा भागदौड मच्चिएपछि भक्तजनहरूले यसको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।
उत्तर प्रदेशस्थित प्रयागराजको संगम किनारमा भएको सो भागदौड पछि घटनास्थलमा मानिसहरूका सामानहरू, लुगाफाटा, कम्बल र झोलाहरू चारैतिर छरिएको देखिएका छन् भने मानिसहरू जताततै निराश देखिन्छन्।
भागदौडमा कति जना घाइते वा मारिए भन्ने बारेमा आधिकारिक जानकारी नआएपनि दैनिक भास्करले १४ शव पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको खबर छापेको छ ।
घटनापछि प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । घटनापछिका तस्बिरहरू:






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण