एमालेका अध्यक्ष ओली कम्युनिस्ट नभएको वर्षमान पुनको टिप्पणी
बुधबार, १६ माघ २०८१, १८ : ५७
१
बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट नभएको टिप्पणी गरेका छन् । बुधबार पाल्पामा माओवादी केन्द्र रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले ओली कम्युनिस्ट नभएकै कारणले कम्युनिस्ट पाटीहरूसँग एकता गर्न नचाएको बताएका हुन् ।
उपमहासचिव पुनले ओलीले कम्युनिस्ट सरकार छोडेर गैरकम्युनिस्टको सरकार बनाउनु ठुलो गल्ती भएको बताए । ओली कम्युनिस्ट एकतालाई कमजोर बनाउने बाटोमा हिँडिरहेको उनको आरोप छ । उनले ओलीले स्वर्ग र नर्कको कुरा गरेर छक्काएर कांग्रेससँग गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण