बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बजेटबारे पूर्वअर्थमन्त्री पुनको प्रतिक्रिया : मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गलाई उपेक्षा

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्‌मा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया...