पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
बिहीबार, १७ माघ २०८१, १० : २०
काठमाडौँ । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रमोद साहले पार्टी छाडेको घोषणा गरेका छन् ।
साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् ।
‘आजबाट आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य, सङ्गठन विभाग र पार्टीको साधारण सदस्य समेतबाट २७ वर्षको मधेस केन्द्रित राजनीतिको लामो यात्रापश्चात् पहिलो पल्ट राजीनामा गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण