‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को नयाँ संस्करण सुरु
काठमाडौँ । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को चौथो संस्करण सुरु भएको छ । काठमाडौँ एक कार्यक्रमबिच आयोजक सनुर्वी इन्टरनेसनलले प्रतियोगिताको नयाँ संस्करण सुरु भएको जानकारी दियो ।
प्रतियोगिताको अडिसन फेब्रुअरी १५ (फागुन ३) देखि मार्च २ सम्म काठमाडौँ, विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ ।
नोभेम्बर क्लोथिङ मुख्य प्रायोजक रहेको प्रतियोगिताको अडिसनमा मिस ग्लोबकी विजेता डायना विशेष जजका रूपमा सहभागी हुनेछिन् । प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउने फेसन रनवे शो आयोजना गर्नेछ ।
मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन् । मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड रहेका छन् । जुन मिस्टर एण्ड मिस नेसनल नेपालकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण