नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
शनिबार, १९ माघ २०८१, १९ : ३४
काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन् । दोस्रो राष्ट्रिय सम्मेलनले रम्तेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो ।
सम्मेलनले संगठनको नाम समेत परिवर्तन गरेर नयाँ शक्ति विद्यार्थी युनियन समेत राखेको छ । नयाँ नेतृत्वका लागि केही पदमा निर्वाचन भएको थियो भने केही सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षहरूमा ओमनारायण महतो, भरत ढकाल, विशाल तिमिल्सिना, सुभाष न्यौपाने, सन्तोष नेपाली र मिना राई रहेका छन् । त्यस्तै महासचिवमा अनिलकुमार पटेल र आस्था नेपाली चयन भएका छन भने उपमहासचिवमा सुनिल धिताल र पशुपति ठाकुर रहेका छन्।
सचिवमा टेकराज कँडेल, सुजन गढ्तोला, रमेश देवकोटा (अभय), कोषाध्यक्षमा सुरेन्द्र यादव रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण