जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
सोमबार, २१ माघ २०८१, १५ : १९

काठमाडौँ। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन सरेको छ ।
यसअघि चैत अन्तिम साता तय भएको महाधिवेशन मिति स्ववियु निर्वाचनका कारण जेठ १ देखि ४ गते हुनेगरी सार्नुपरेको अनेरास्ववियुले जनाएको छ ।
सोमबार बसेको स्थायी कमिटीले महाधिवेशनको मिति सारेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । त्यस्तै बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्ने समेत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पताल गौर मधेस प्रदेशमा पुनः उत्कृष्ट
-
‘विगतका तुलनामा यो बजेट यथार्थमा आधारित छ’
-
रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिँदै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू