एआईसम्बन्धी नीति मस्यौदा सार्वजनिक (पूर्णपाठ)
मङ्गलबार, २२ माघ २०८१, १९ : ५९
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीतिको मस्यौदा सरकारले सार्वजनिक गरेको छ ।
सरकारले एआईको विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको उक्त नीतिका विषयमा आवश्यक सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबैमा अनुरोध गरेको छ । नीतिमा एआईको विकास र प्रयोग गरी सार्वजनिक सुशासन प्रवर्द्धनका लागि नीति ल्याइएको उल्लेख छ ।
मस्यौदामा नीतिगत दिशानिर्देशका साथै एआई नियमन परिषद् गठन, राष्ट्रिय एआई केन्द्र स्थापना, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण