मानव बेचबिखन आरोपमा कांग्रेसका क्षेत्रीय सभापति पक्राउ
बुधबार, २३ माघ २०८१, १५ : ५०
काठमाडौँ । मानव बेचबिखनमा संलग्न आरोपमा नेपाली कांग्रेस अछामको क्षेत्र नम्बर–१ का सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई माघ २१ गते धनगढीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पोल्याण्ड पठाउँछु भनेर उनले भारत, उज्बेकिस्तान र युएईमा लगेर अलपत्र बनाएको आरोप छ । उनीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण