काठमाडौँमा सुन र मोबाइल चोरी
बिहीबार, २४ माघ २०८१, १३ : १८
काठमाडौँ । काठमाडौँ काठमाडौँ महानगरपालिका-२६ मा बुधबार दिउँसो चोरी भएको छ । कपुरधारा चोक डेरा गरी बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएकी सुशीला केसीको कोठामा चोरी भएको हो ।
चोरले २ तोला तौलको सुनको सिक्री १ थान र मोबाइल २ थान चोरेर लगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण