कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो
मङ्गलबार, २९ माघ २०८१, १२ : ४०
रौतहट । नेपाल प्रहरीले कागजात नभएका १६ वटा मोटरसाइकलहरूलाई रौतहटस्थित गौर भन्सार कार्यालयमा बुझाएको छ ।
माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका निकायबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा गरेको सवारी साधनहरूको चेकिङका क्रममा ती मोटरसाइकलहरू बरामद गरेको थियो । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकलहरूको अनुमानित मूल्य १२ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण