भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
मङ्गलबार, २९ माघ २०८१, २० : १४
काठमाडौँ । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त गरेको छ ।
मन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका समितिमा सो सदस्य नियुक्त गरेका हुन् । केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार उनीहरूलाई नियुक्त गरेको मन्त्रालयको भनाइ छ ।
मन्त्री अधिकारीले तेस्रो चरणमा अव बाँकी रहेका ९१ जना सदस्यहरू छिट्टै नियुक्त गर्ने जानकारी दिए । यसअघि मन्त्री अधिकारीले पहिलो चरणमा १०१ जना सदस्य नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण