कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक
आइतबार, ०४ फागुन २०८१, ११ : ३५
काठमाडौँ । कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको आइतबार बिहान निधन भएको हो । योगमायाको ८९ वर्षमा निधन भएको उनकी नातिनी अनिता नेपालले जानकारी दिइन् ।
योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण