कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक
बिहीबार, ०८ फागुन २०८१, ०९ : २४

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । हरेक परीक्षा बिहान ७ ः०० बजेदेखि १०ः ०० बजेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासी बस्तीमा खानेपानीको माग: आजपाद्वारा संघर्षका कार्यक्रम घोषणा
-
यस्तो छ ‘बलिदान’ मा सौगात मल्लको अवतार
-
चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा
-
हमासको कब्जामा रहेका थाई नागरिकको शव फेला
-
महासङ्घ ललितपुरले स्थापना गर्यो हीरा–सिद्धि पत्रकारिता पुरस्कार
-
क्लब विश्वकप खेल्ने प्रस्ताव रोनाल्डोद्वारा अस्वीकार