तस्बिरमा हेर्नुहोस् वाटरकलर ओडिसी प्रदर्शनी
बिहीबार, ०८ फागुन २०८१, १४ : ४४
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा मंगलबारदेखि ‘वाटरकलर ओडिसी’ प्रदर्शनी चलिरहेको छ । बंगलादेश, चीन र नेपालका कलाकारले वाटर कलर प्रयोग गरेर बनाएका कलाकृतिहरू प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा बंगलादेश, चीन र नेपालका कलाकारहरूले सहभागिता जनाएका छन् । फागुन १० गतेसम्म चल्ने प्रदर्शनीमा ४० कलाकृति राखिएका छन् ।


_VQAvNygDCw.jpg)















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
-
बाल मन्दिरको सम्पत्ति हिनामिना : ८ जनाविरुद्ध ठगी मुद्दा दायर
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण