अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप
तस्बिरमा हेर्नुहोस् नेपाल र लेबनानको भिडन्त
बिहीबार, ०८ फागुन २०८१, १८ : ५६
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र लेबनानबिचको भिडन्त जारी छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल जारी रहेको हो ।
पहिलो हाफको अन्त्यमा नेपाल १–० ले अघि रहेको छ नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो । लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो ।












_x7EP2B2hiV.jpg)













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण