भेपको अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको आरोपमा गुरुङविरुद्ध अभियोग पत्र दायर
बिहीबार, ०८ फागुन २०८१, १९ : ४६
काठमाडौँ । राजस्व अनुसन्धान विभाग भेपको अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको आरोपमा घ्याचो गुरुङविरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरिएको छ । बिहीबार गुरुङविरुद्ध राजस्व चुहावटको कसूरमा चार करोड ६६ लाख १२ हजार बिगो माग गरी उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरिएको हो ।
अभियोग पत्रमा बरामद गरिएका भेप जफत गर्न पनि माग गरिएको महानिर्देशक चण्डी प्रसाद घिमिरेले बताए ।
यस्तै भन्सार कार्यालय मुस्ताङमा कार्यालय सहयोगी पदमा कार्यरत रही गुरुङलाई सहयोग गर्ने टासी नुर्वु गुरुङ उपर पनि मुद्दा दायर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण