बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ। राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।  विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका...