संसद्मा ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रयोग नगर्न आग्रह
बिहीबार, २२ फागुन २०८१, १४ : ४८
काठमाडौँ । राजनीतिक रुपमा प्रयोग गरिने ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रतिनिधिसभामा प्रयोग नगर्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रयोग नगर्दा उपयुक्त हुने भन्दै त्यस्तो व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
‘पछिल्लो समय पार्टीमा प्रयोग गरिने ‘लाल सलाम’ र ‘जय नेपाल’ प्रयोग भइरहेको देखिएको छ,’ सांसद घिमिरेले भने, ‘त्यस्ता शब्द जनताको सार्वभौम थलो संसद्मा प्रयोग नगर्दा उपयुक्त हुने देखिन्छ । त्यो व्यवस्था गर्न म आग्रह गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण