ट्रम्पले एक महिनाका लागि मेक्सिकोमाथि लगाएको आयातकर गरे स्थगित
शुक्रबार, २३ फागुन २०८१, ०५ : २४
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन सामानमाथि लगाएको ट्यारिफ, अप्रिल २ सम्मका लागि स्थगित गरेका छन् । उनले एक महिना छुट दिएको र आगामी महिना युएसएमसीए व्यापार सम्झौता अनुसार काम हुने जानकारी दिएका छन् ।
अमेरिकाले यो हप्ताको सुरुवातमा आफ्नो उत्तरी छिमेकीमाथि २५ प्रतिशत आयातकर लगाष्गू गरेको थियो । जुन अब एक महिनाका लागि टरेको छ । एक सरकारी सुत्रको हवाला दिँदै बीबीसीले क्यानाडाले समेत मेक्सिकोलाई दिएको छुट पाउने आशा राखिरहेको छ ।
क्यानेडेली प्रधानमन्त्री जस्टिन टु«डोले ट्रम्पसँग हालै भएको वार्ता रोमान्चक रहेपनि भविष्यमा व्यापार युद्ध जारी रहने बताएका थिए । त्यसपछि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ट्रुडोलाई ‘मूर्ख’ भनेका थिए भने ट्यारिफ थप बढाउने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण