अभिषेक चर्ज सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश
आइतबार, २५ फागुन २०८१, १९ : ५९
बुटवल । रुपन्देहीको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनल खेलमा मुर्गिया फुटबल क्लबलाई २–० गोलले हराउँदै अभिषेक चर्ज फाईलनमा प्रवेश गरेको छ । चर्चको तर्फबाट मार्टिनेसले एक्लैले २ गोल गर्दै टोलीलाई फाइनलको यात्रा तय गराएका हुन् ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ६८ औँ र ७८ औँ मिनेटमा विदेशी खेलाडी मार्टिनेसले गोल गर्न सफल भएका थिए ।
भोलिको दोस्रो सेमिफाइनल खेल महावीर क्लब काठमाडौँ र कपिलवस्तु ११ कपिलवस्तुबिच दिउँसो ३ बजे हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण