चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
सोमबार, २६ फागुन २०८१, १७ : ५१
काठमाडौँ । माघ मसान्तमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता १६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो भने अघिल्लो महिनामा यस्तो वृद्धि १४८ अर्ब १७ करोडले बचतमा रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । त्यस्तै, अघिल्लो महिना शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण