विपिन जोशी रिहाइका लागि राजदूतलाई ज्ञापनपत्र बुझाइयो
मङ्गलबार, २७ फागुन २०८१, १८ : ३८
काठमाडौँ । प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलकदमी लिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेश भट्ट आश्रिनले नेपाली दूतावास दोहा कतारका राजदूत रमेश चन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
हमासले अझै ९६ जना नियन्त्रणमा लिएर राखेको अवस्थामा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतारका राजासमक्ष उच्च कूटनीतिक पहल गरिदिन राजदूतलाई ज्ञापनपत्र बुझाएका हुन् ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण