विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
बुधबार, २८ फागुन २०८१, १६ : ३२
काठमाडौँ । ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विरोधको सूचना राख्ने माओवादी केन्द्रका सांसद लेखनाथ प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।
विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नु अघि उनलाई किन विरोधको सूचना राख्नु परेको हो भनेर धारणा राख्न सभामुख ड्यासमा बसेकी उपसभामुख इन्दिरा राना मगरले दाहाललाई रोष्टममा बोलाएकी थिइन् तर, उनी अनुपस्थित भएका हुन् । त्यसपछि रानाले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने माओवादीकै अर्का सांसद तुलबहादुर घर्तीलाई सूचनाबारे बोल्न दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण