प्रमोद यादव पहिलो नम्बरमा सिफारिस हुँदा पनि मधेसी भएकाले नियुक्त भएनन् : सांसद सिंह
आइतबार, ०३ चैत २०८१, ११ : ४५
काठमाडौँ । स्वतन्त्र डा.अमरेशकुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डा.प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डा. सिंहले तेस्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्ति गरेकोमा आपत्ति जनाए ।
उनले स्वास्थ्य सचिवमा पनि मधेसी भएकाले पहिलो नम्बरमा सिफारिस नभएको र अहिले सिभिलमा पनि मधेसी भएकाले नियुक्त नभएको उनको भनाइ थियो ।
उनले मधेसी भएकै कारण योग्य व्यक्तिलाई पदमा नपुर्याइने गरेको बताए । उनले नेपालमा मधेसी भिख माग्न नबसेको भन्दै योग्यलाई नियुक्त नगरेर सरकारले गल्ती गरेको बताए । उनले पूर्वविशिष्टलाई सेवा दिन नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण