सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज लुफ्थान्सा ग्रुपको नेपाल जिएसए नियुक्त
आइतबार, ०३ चैत २०८१, १५ : १३
काठमाडौँ । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आधिकारिक रूपमा आफ्नो अफलाइन जिएसए नियुक्त गरेको छ ।
लुफ्थान्साले आफ्नो ग्रुपको ३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु—लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेशनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपाल जिएसएको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको हो ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्नेछ । साथै, नेपालभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी समेत निर्वाह गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण