नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली
आइतबार, ०३ चैत २०८१, १५ : १८
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गरेका छन् ।
शनिबार होटल भिष्वा वीरगन्जमा सम्पन्न कम्पनीको सभामा विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका हुन् । निर्वाचन सम्पन्न भएपछि गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना सञ्चालक सदस्यहरूले अध्यक्ष गोविन्द लाल संघईबाट शपथ ग्रहण गरी पदबहाली गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण