राष्ट्र बैंकको प्रवक्तामा नेउपाने
सोमबार, ०४ चैत २०८१, १८ : २०
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी कायममुकायम निर्देशक सुमन नेउपानेले पाएका छन् । डा. डिल्लीराम पोख्रेलको स्थानमा उनी नियुक्त भएका हुन् ।
पोख्रेल करिब २० महिना बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीमा थिए। पोख्रेल अब गभर्नरको कार्यालयको कायम मुकायम कार्यकारी निर्देशकको भूमिकामा रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण