'कोरिया सन्देश' विमोचन
काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले 'कोरिया सन्देश' जर्नल विमोचन गरेको छ । कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेसहितले उक्त जर्नल सोलमा आयोजित एक कार्यक्रमका बिच विमोचन गरेको मञ्चका अध्यक्ष जीवन खतिवडाले बताए ।
पुस्तकमा कोरियामा क्रियाशील रहेका विभिन्न संघ संस्था र संघठनका बारेमा जानकारी समेटिएको छ । जसमा ती संघ संगठनका पदाधिकारीको नाम र तस्बिरहरू समेत समेटिएको छ । त्यसैगरी कोरियामा रहने सम्पूर्ण नागरिकका लागि स्वास्थ्य लाभ होस् भन्ने उद्देश्यले नेपाली जनप्रगतिशिल मञ्च काेरियाले पुस्तकमा विभिन्न स्वास्थ्य अवस्था र खानपिनका बारेमा डाक्टरकाे लेख समेत प्रकाशित गरेकाे छ ।
समृद्ध नेपाल निर्माणकाे निम्ति प्रवासीहरूद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मूल नाराकासाथ गरिएको स्मारिका विमोचन कार्यक्रममा कोरियामा क्रियाशील सरोकारवालाहरुको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण