बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

दक्षिण कोरियाले बन्द गर्‍यो प्रोपोगाण्डा स्पिकर

सिओल । दक्षिण कोरियाको सेनाले उत्तर कोरियासँगको सीमा क्षेत्रमा गर्ने लाउडस्पिकरमार्फत प्रोपोगान्डा प्रसारणहरू रोक्ने घोषणा गरेको छ। यो कदम दुई देशबिचको विश्वास पुनर्स्थापना गर्ने प्रयासस्वरूप लिइएको बताइएको छ। यो निर्णय हालै...