प्यालेस्टाइनको पक्षमा प्रदर्शन : नेपालमा रहेका इजरायली सैनिक पक्राउ गर्न माग
बुधबार, १३ चैत २०८१, २० : २७
काठमाडौँ ।प्यालेस्टाइन सोलिडारिटी नेपालले बुधबार अपराह्न बालुवाटारस्थित भाटभटेनी छेउमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको छ । यस प्रदर्शनमा सहभागीहरूले इजरायली सैनिक लेफ्टिनेन्ट अमित नेचम्याको गिरफ्तारीको माग गरेका थिए, जो हाल नेपालमा अवकाश मनाइरहेका छन्।
प्यालेस्टाइन सोलिडारिटी नेपालकी सदस्य उषा तिवेच्छुले रमजानको जस्तो महिनामा इजरायलले गाजामा आक्रमण गर्दा मार्च २३ मा २०० भन्दा बढी प्यालेस्टिनी नागरिकहरू मारिएको र आजसम्म यो संख्या १,१०० भन्दा बढी पुगेको जानकारी दिइन् । प्रदर्शनकारीहरूले लेफ्टिनेन्ट अमित नेचम्यालाई युद्ध अपराधी ठहर गर्दै उनलाई न्यायको कठघरामा उभ्याउन माग गरेका छन।
_zW6q0WXskk.jpg)
_WfR5gI1WK2.jpg)
_PdNGwOZWsm.jpg)
_YuCDmgTy3P.jpg)
_ykGRmB1ZpC.jpg)
_LiOfaTupx3.jpg)
_Eu7UuOOEAw.jpg)
_2aZ1Q4ckkN.jpg)
_pSvjGBJdDr.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण