राजावादी प्रदर्शन
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
शनिबार, १६ चैत २०८१, १९ : २०
१

काठमाडौँ । राजधानीको तीनकुनेमा शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ७१ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् ।
प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ ५० जना र सशस्त्र प्रहरीतर्फ २१ जना डिस्चार्ज भएका हुन् । यस्तै नेपाल प्रहरीका घाइते थप ५ जना र सशस्त्र प्रहरीका १ जनाको उपचार जारी छ ।
यस्तै घाइते कुल ५१ जना प्रदर्शनकारीमध्ये ३५ जना डिस्चार्ज भएका छन् । अन्यको उपचार जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश