बालेनले हुलाकबाट पठाए ज्ञानेन्द्रलाई जरिवानाको पत्र
आइतबार, १७ चैत २०८१, २२ : २६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौँ महानगरले हुलाकमार्फत पठाएको छ । महानगर प्रहरी बल राजु पाण्डेले ज्ञानेन्द्र शाहको जरिवाना पत्र आइतबार दिउँसो हुलाकमार्फत पठाएको पुष्टि गरे । उनले भने, शाहको जरिवानाको पत्र बुझ्न निर्मल निवासले मानेन, हाम्रो टोलीलाई भित्र जानै दिएन’, उनले भने, ‘त्यहाँबाट फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ, ।
महानगरले गत शुक्रवार तीनकुने क्षेत्रमा भएको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण