माओवादी बैठक
माओवादीको स्थगित तराई–मधेश जागरण अभियान चैत २२ गतेबाट
सोमबार, १८ चैत २०८१, २१ : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थगित तराई मधेस जागरण अभियान चैत २२ गतेबाट सुरू हुने भएको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानको मोडालिटी परिवर्तन गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
उनकाअनुसार चारदिन लागातार अभियन गरेपछि एकदिन ब्रेक लिइनेछ । अभियानमा प्रतिगामी षड्यन्त्रविरूद्ध बुद्धिजिवी र गणतन्त्र पक्षधरसँग अन्तर्कृया गरिने शर्माले बताए । आजको बैठकमा आन्तरिक विषयमा बढी छ्लफल केन्द्रित भएको भन्दै बैठक भोलि पनि बोलाइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण