काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूले मंगलबार र्याम्प वाक गरेका छन् । निर्मला फाउन्डेसनको आयोजनामा एम्पुटी रनवे नेपालको र्याम्पमा कृत्रिम हात खुट्टा लगाएर वाक गरेका हुन् ।
समाजमा अपाङ्गता भएका मानिसहरूलाई गरिने हेयको व्यवहार विरुद्ध या कार्यक्रम आयोजना गरिएको फाउन्डेसनकी संस्थापक निर्मला भण्डारीले बताइन् । अप्रिल महिना एम्पुटीबारे जनचेतना जगाउनको लागि पनि आयोजना गरिएको भण्डारीको भनाई छ ।
_H7yMMVVNde.jpg)
_5PSJq7g77m.jpg)
_tnt1CHsJYc.jpg)
_QfLVKB9KYg.jpg)
_ePYndrnhgA.jpg)
_3WU6ogsEeu.jpg)
_Zzo5L7CLFi.jpg)
_p2pDJCVMTw.jpg)
_UTv8BnPuhp.jpg)
_stk1ypacYX.jpg)
_ilvjdZ1qSI.jpg)
_v2FKdmlQqu.jpg)
_Oh028hxDtM.jpg)
_zv0iD23AQt.jpg)
_Uc29gQ2hMr.jpg)
_o6GFqEdaVk.jpg)
_ZQCfMf4iAV.jpg)
प्रतिक्रिया