कहिले पर्ला पानी ? दिनभर धुम्मियो काठमाडौँको आकाश (तस्बिरहरू)
सोमबार, २५ चैत २०८१, १८ : ४४
काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाश आज दिनभर नै धुम्मिएको छ ।
वायु प्रदुषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
भोलि मंगलबारदेखि काठमाडौँमा हल्का वर्षा हुने सम्भावनासमेत रहेको विभागले बताएको छ ।
छिमेकी देश भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको जनाइएको छ ।









तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण