ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
मङ्गलबार, २६ चैत २०८१, १४ : २९
काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मङ्गलवार उज्वेकिस्तानको तासकेन्द प्रस्थान गरेको छ ।
अप्रिल १० देखि १४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको नाम टिटुके रहेको छ । नेपाली टोलीको प्रशिक्षकमा विपुल भट्टराई र व्यवस्थापकमा संगीता गुरुङ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं ई स्पोर्टस एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण