रास्वपाको सचिवालय बैठक जारी
बुधबार, २७ चैत २०८१, १७ : २६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ ।
बैठक केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेर अघि सुरु भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा हुनुका साथै पार्टी गतिविधि, समसामयीक राजनीतिक घटनाक्रमका र बैशाखमा हुने भनिएको पार्टीको महाधिवेशनका बारेमा छलफल हुनेछ ।
यसका साथै जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायत छलफलको एजेण्डा रहेको झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण