कैलालीमा एक महिला मृत फेला
बिहीबार, २८ चैत २०८१, १५ : १३
धनगढी । कैलालीमा एक महिला मृत फेला परेकी छन्। प्रहरीका अनुसार टीकापुर नरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीमा हाल परिचय नखुलेकी अन्दाजी ३५ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण